अन्तिम नतिजा प्रकाशन

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

यस संस्थाले एइआईएन लक्जेमबर्गको सहयोगमा संचालित सहकार्य परियोजना अन्तर्गत रिक्त कृषि प्राविधिक तथा स्वास्थ्य प्राविधिक पदहको लागि मिति २०७८ साल कार्तिक १७ गते लिइएको लिखित तथा अन्तर्वार्ता परिक्षाका आधारमा अन्तिम नतिजा तलकाे लिंक अनुसार याे सूचना प्रकाशन गरिएको छ ।

SOSEC-Sahakarya Final Result Notice

सफल उम्मेद्वारहरुलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र नियुक्ति प्रक्रियाको लागि आवश्यक कागजात सहित संस्थाको केन्द्रीय कार्यालय दैलेअ वजारमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।

 

Next Post

प्राविधिक निरीक्षक आवस्यक्ता

१३ मंसिर २०७८, सोमबार १४:२०
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा कर्णाली प्रदेशको दैलेख, कालिकोट, सुर्खेत तथा सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै […]

Download & Publications