सोसेक साकार परियोजना कार्यक्रम संयोजकको अन्तिम नतिजा ।।

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले डिसिएसंगको साझेदारीमा सञ्चालित साकार परियोजनामा आवश्यक रिक्त परियोजना संयोजक पदका लागि मिति २०७७ भाद्र ३ गते लिइएको लिखित तथा भाद्र ८ गते लिइएको अन्तर्वार्ता र बायोडाटा मूल्यांकनको अंक भारको नतिजा तपसिलबमोजिम प्रकाशन गरिएकोले यो सूचना प्रकाशन गरिएको छ ।

link SOSEC_SACAR PC Final Reslult

Next Post

सोसेक एलजीविटीआई परियोजना अधिकृतमा छोटो सुचि प्रकाशन

८ भाद्र २०७७, सोमबार १०:३४
कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«ेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त […]

Download & Publications