सोसेक एलजीविटीआई परियोजना अधिकृतमा छोटो सुचि प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«ेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त परियोजना अधिकृत पदको लागि मिति २०७७ साल श्रावण २३ गते देखि १५ दिनको म्याद राखी खुला विज्ञापन गरिए अनुसार समयावधि भित्र पर्न आएका दरखास्तहरुकोे बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाटो सूचि प्रकाशन गरिएको छ ।

SOSEC LGBTI PO Shortlist Letter

Next Post

SOSEC_LGBTI-PO Written Exam Result

१० भाद्र २०७७, बुधबार १०:३९
कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्थाले सेभ द चिल्डे«ेन र यस संस्थाको साझेदारीमा सञ्चालित सहयात्रा दोस्रो परियोजना अन्तर्गत Promote protection and inclusion of children and youth marginalized due to their sexual orientation and gender identity मा रिक्त […]

Download & Publications