निर्वाचन आचार संहिता पालन सम्वन्धमा ।
उपरोक्त सम्वन्धमा निर्वाचन आयोगद्धारा जारी गरिएको नेपाल राजपत्र ६३ अतिरिताङ्क ११ मिति २०७० असार २६ को परिच्छेद ४ को वुदा नं. ७१ देखि ७७ सम्म प्रकासित गैर सरकारी संस्थाले निर्वाचन सम्वन्धि पालन गर्नु गराउनु पर्ने आचारणको अध्ययन गरि सो को निर्वाचन आचार संहिता लागु हुने मिति देखि निर्वाचन अवधि भर पुर्णरुपमा पालना गर्नु हुन सम्र्पुण सोसेक कार्य समिति सदस्य, कर्मचारीलाई अनुरोध गरिन्छ । यदि निर्वाचन आचार संहिता विपरित कसैले कार्य गरेको पाएमा संस्थाको नियमावली अनुसार कार्यवाही भै जाने व्यहोरा पनि अनुरोधछ ।
सल्लाह, सुझाव तथा सहयोगको लागि धन्यवाद, ।
हीरासिंह थापा
अध्यक्ष
सोसेक दैलेख


