११ श्रावण २०७०, शुक्रबार १५:५५
सामाजिक सेवा केन्द्र (सोसेक) को सामाजिक परीक्षण कार्य सम्पन्न सामाजिक समानता, जनसहभागिता, पारदर्शिता र तठस्थता भन्ने आफनो मूल्य मान्यता अनुसार सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आ.व. २०६९÷७० मा संचालन गरेका विभिन्न कार्यक्रम परियोजनाहरु सहित एकीकृत रुपमा संस्थाको छठौं संस्थागत सामाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । आत्म साक्षी राखी मन, […]