१३ चैत्र २०६९, मंगलवार ०६:०६
उपरोक्त सम्वन्धमा संस्थाको रणनैतिक योजना, संस्थालाई सुसासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा वमोजिम, संस्थाको मिति २०७० असार ३१ गते वसेको कार्य समितिको वैठकको निर्णयानुसार संस्थाले विगत वर्ष देखि गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको छैटौं संस्थागत वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रम तपसिलको मिति र स्थानमा संचालन […]