सूचना प्रकाशित मिति: २०८२/०२/०८ गते (June 22, 2025)
सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका जनताको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारकाAssistant लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना/कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले निम्नबमोजिमका विषयबस्तहरूलाई आधार मानी आफ्ना गतिविधिहरूलाई सञ्चालन गर्दै आएको छ : (क) असमानता विरुद्धको वकालत (सामाजिक न्यय), (ख) उत्थानशिल जिबिकोपार्जन, (ग) सुरक्षा र जिबन रक्षा, (घ) खानेपानी स्वास्थ्य तथा पोषण, (ङ) समावेशी र जीवन उपयोगी शिक्षा र (च) बाल समृद्धि का क्षेत्रमा काम गर्दै आएको छ । महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
सोसेक नेपालका लागि सहयात्रा तेश्रो परियोजना चामुण्डा विन्द्रासैनी नगरपालिका लागि प्रजनन् स्वास्थ्य अधिकारका लागि मेन्टर कर्मचारी अनमि अध्ययन गरेका आवस्यक भएकोले सलग्न जेडी अनुसार योग्यता पुगेका नेपाली नागरिकवाट व्यक्तिबाट आवेदन पेश गर्नको लागि सूचित गरिन्छ । यो सूचना प्रकाशित मितिले ७ (सात) दिन भित्र June 28, 2025 सम्म संस्थाको the Link https://ee.kobotoolbox.org/x/DdJRRhOZ मार्फत वायोडाटा सहित निबेदन हुन अनुरोध गरिन्छ ।
- Position: Mentor-SRHR (2)
Vacancy No.: Adv No.: 025-001-081.82
Duty Location: Chamunda bindrasaini Municipality, Dailekh
Contract Duration: Long-term position, Renewal on an annual basis
Direct reports to: Field Officer-SRHR
Report to this position:
Qualification: Qualifications: ANM OR CMA OR Intermediate level
Benefit: Monthly basic salary. No other benefits.
Budget Responsibilities: As per the SOD/Project Agreement
Types of Exams: Written and Interview
Please find the link of JD for detailed information.


