कार्यक्रम स‌याेजक (वरिष्ट इन्जिनियर) अन्तिम नतिजा प्रकाशनको सूचना

 

(नतिजा प्रकाशित मिति २०८० मङ्सिर ११ गते)

सोसेक नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेकोछ ।

हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपालद्वारा संचालित एकीकृत जलश्रोत कर्यक्रमकमा रिक्त परियोजना संयोजक (सि. इन्जिनिर) पदको लागि मिति २०८० साल भाद्र ३१ गते देखि ७ दिनको म्याद राखी खुला विज्ञापन प्रकाशन गरिए अनुसार खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार छोटो सूचनामा परेका आवेदकहरुको मिति २०८० असोज २३ गते लिइएको लिखित परीक्षा तथा मङ्सिर १० गते लिइएको अन्तरबार्ता परिक्षाको नतिजा अनुसार  तपसिल बमोजिम अन्तिम नतिजा प्रकाशन गरिएको छ ।

तपसिल,

 

सिनं. नाम थर लिङ्ग स्थाई ठेगाना सम्पर्क नं इमेल ठेगाना कैफियत  
दिपेन्द्र बास्तोला पुरुष पोखरा २५, हेम्जा, कास्की ९८५६०३६४०२ deependrabanstola@gmail.com सफल

नोट:

परिक्षामा सफल आवेदकले यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराइन्छ ।

 

 

संयोजक

पदपूर्ति समिति

सोसेक नेपाल

 

 

Next Post

दुल्लू नगरपालिकामा स‌चालन गरिने याेजनाको सिलवन्दी दरभाउपत्र आव्हानको सूचना

१२ मंसिर २०८०, मंगलवार १२:३४
संयुक्त खरिद समिति दुल्लु, दैलेख सिलवन्दी दरभाउपत्र आव्हानको सूचना प्रथम पटक प्रकाशित सूचना: मिति: २०८० मंसिर २१ गते

Download & Publications