छोटो सुची प्रकाशनको सूचना  SOSEC-PCESP & IQE Project

(नतिजा प्रकाशित मिति २०७९ असोज २५ गते) सुचना  सच्याएकाे२०७९।०६।३०

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । साथै संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

World Vision International Nepal र यस संस्थाको साझेदारीमा भगवतिमाइ गाउँ पालिकामा संचालन हुने दुईवटा प्रविधिक कार्यक्रमहरु (क) Protection and Community Engagement Sponsorship (PCESP), र (ख) Inclusive Quality Education (IQE)   अन्तर्गत सम्झौता भइ सृजना भएका रिक्त तपसिल बमोजिमको पदहरुको लागि मिति २०७९ साल असोज १० गते देखि १३ दिनको म्याद राखी खुला विज्ञापन सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको आवेदन अनुसार बायोडाटा मूल्यांकनका आधारमा तपसिलमा उल्लेखित लिंक अनुसार छोटो सूचि प्रकाशन गरिएको छ ।

Short list Publication notice SOSEC_CPESP & IQE Project

(क) विज्ञापन  ००४०१०७९।०८०  परियोजना संयोजक : २०७९ असोज ३१ गते बिहान ११:०० बजे

(ख) विज्ञापन  ००४०४०७९।०८०   प्रशासन तथा लेखा अधिकृत : २०७९ कार्तिक २ गते बिहान ०८:०० बजे

(ग) विज्ञापन  ००४०३०७९।०८०  मिल अधिकृत : २०७९ कार्तिक १ गते बिहान ०८:०० बजे

(घ) विज्ञापन  ००४०२०७९।०८०  प्रायोजन गुणस्तर नियन्त्रण अधिकृत: २०७९ कार्तिक २ गते बिहान ११:०० बजे

(ङ) विज्ञापन  ००४०५०७९।०८०   फिल्ड अधिकृत (शिक्षा): २०७९ कार्तिक १ गते बिहान ११:०० बजे

(च) विज्ञापन  ००४०७०७९।०८०  फिल्ड परिचालक (संरक्षण): २०७९ असोज २९ गते बिहान ०८:०० बजे

(छ) विज्ञापन  ००४०६०७९।०८०  फिल्ड परिचालक (प्रायोजन): २०७९ असोज २९ गते बिहान ११:०० बजे

परीक्षा संचालन हुने स्थान: संस्थाको केन्द्रीय कार्यालय, दैलेख

परिक्षामा समावेश हुन आउंदा आवेदकहरुलाई आफ्नो सक्कल प्रमाण पत्रहरुसाथ लिइ परिक्षामा सहभागि हुन आउन जानकारी गराईन्छ ।

 

संयोजक

पदपूर्ति समिति

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल

Next Post

Final Result Publication notice SOSEC_PCESP & IQE Project

२६ आश्विन २०७९, बुधबार ०६:४८
अन्तिम नतिजा (नतिजा प्रकाशित मिति २०७९ असोज ६ गते)

Download & Publications