Next Post

सामाजिक लेखापरिक्षण कार्यक्रम

२४ फाल्गुन २०६८, बुधबार ०६:५२
सामाजिक सेवा केन्द्र (सोसेक), पांचौ सामाजिक लेखापरिक्षण कार्यक्रम आज दैलेख बजारको निबिस हलमा सम्मपन्न भएको छ । सामाजिक सेवा केन्द्र सोसेक दैलेखको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजिकरण स्वतन्त्र सामाजिक   लेखापरिक्षण तथा सार्बजनीक सुनुवाई समिति सदस्य जिवराज रेग्मी ले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक सेवा केन्द्र सोसेक मा आवद्ध […]

Download & Publications