परियोजना संयोजक र उद्यम विकास सहजकर्ता छाेटो सूचि प्रकाशन

कर्णाली तथा सुदुरपश्चिम प्रदेश लगायतका विभिन्न विकट जिल्लाहरुमा अधिकारका लागि एकीकृत सामुदायिक विकास कार्यक्रम संचालन गर्दै आईरहेको यस संस्था अन्तर्गत डिसिए नेपालको सहयोगमा सञ्चालित साकार परियोजनामा रिक्त परियोजना संयोजक र उद्यम विकास सहजकर्ता पदका लागि विज्ञापन प्रकाशन गरिए अनुसार आवेदकहरुको बायोडाटा मूल्यांकनबाट आएको अंक भार अनुसार यो छाेटो सूचि प्रकाशन गरिएको छ ।

Shortlist Letter SOSEC_SACAR_PC_EDF

Next Post

प्राविधिक निरीक्षक आवस्यक्ता

२९ माघ २०७७, बिहीबार १४:४६
एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको आर्थिक सहयोगमा कर्णाली प्रदेशका जाजरकोट, कालिकोट, दैलेख, सुर्खेत तथा सुदुर पश्चिम प्रदेशको अछाम जिल्लाहरुमा स्थानीय साझेदार संस्थाहरुद्धारा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम गरिरेहोका संस्थाहरुमा प्राविधिक निरीक्षक पद विज्ञापन भएकोले तलको लिंक अनुसार सुचना हेरी आवेदन दिन अनुरोध गरिन्छ प्राविधिक निरीक्षक आवस्यक्ता -IWRMP

Download & Publications