भगवतीमाई गाँउपालिका सव-ईन्जिनियर पदको लागि थप डकुमेन्ट पेश गर्ने सव-ईन्जिनियरको परिक्षा स्थगित गरिएको सुचना

सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको संरक्षण÷सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।
भगवतीमाई गाँउपालिका, ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) को आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल, दैलेख ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनामा खानेपानी, सरसफाई तथा जिविकोपार्जनका क्षेत्रमा सामाजिक परिचालन तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ । उक्त कार्यका लागि प्रकासित सुचना अनुसार दर्ता भएका सव ईन्जिनियर पदका आवेदकहरुलाई डकुमेन्ट पेश गर्ने थप सुचना तलको लिंकमा राखिएको छ । साथै मिति २०७६ भाद्र १८ गते लिने भनिएको सव -ईन्जिनियरको परिक्षा  हाललाई स्थगित गरिएको जानकारी गराउछु ।

सव ईन्जिनियर पदको लागि थप डकुमेन्ट पेश गर्ने सुचना Bhagwatimai

Next Post

नौमुल गाँउपालिका सव-ईन्जिनियर पदको लागि थप डकुमेन्ट पेश गर्ने सुचना

१३ भाद्र २०७६, शुक्रबार १२:१३
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भै बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको संस्था हो । यस संस्थाले महिला तथा बालबालिकाको […]

Download & Publications