सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहिलो वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड

सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको पहिलो वैठक सम्पन्न, जिम्मेवारी वाँडफाँड रत्न वहादुर शाही दैलेख ११ भदौ–सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख १७औ साधारण सभा तथा विशेष अधिवेशनवाट निर्वाचित कार्य समितिको पहिलो वैठक सम्पन्न भएकोछ । वैठकवाट विभिन्न जिम्मेवारी वाँडफाँड गरिएकोछ । अध्यक्षमा मञ्जु कुमारी खड्का, उपाध्यक्ष विर वहादुर नेपाली, महासचिव रमा श्रेष्ठ, कोषाध्यक्ष सुधा कोईराला, सचिव नैन वहादुर शाहीलाई चयन भएकोछ । विभिन्न ११ वटा समिति उप समिति गठन सहित १४ वटा निर्णय भएको कुरा अध्यक्ष मञ्जु कुमारी खड्काले वताउनु भयो ।

Next Post

“पुन निर्माण र सम्विधान ः वाल अधिकार संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ दैलेखमा बालदिबस भब्यरुपमा मनाईयो ।।

१२ भाद्र २०७२, शनिबार १४:४५
भिम सिजापति दैलेख भाद्र २९ – जिल्ला बाल कल्याण समिति दैलेखको आयोजनामा राष्ट्रिय बाल दिबस कार्यक्रम सम्पन्न भएको छ । आज दैलेख वजारमा गणेश चोकवाट र्याली निकाली स्थानीय देवकोटा चोक परिक्रमा पछि स्थानीय त्रीभुवन उच्च मा.वि.मा कार्यक्रम आयोजना गरिएको थियो ।

Download & Publications