१९ श्रावण २०७२, मंगलवार १३:१०
सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको आय व्यय सार्वजनिकरण उपरोक्त सम्वन्धमा संस्थालाई सुशासनतिर लैजान, पारदर्शिता कायम गर्न तथा कानुनी शासनको अवधारणा बमोजिम संस्थाले विगत देखि नै संस्थाको आय व्यय विवरण सार्वजनिक गर्दै आईरहेकोछ । यसै सन्दर्भमा यस संस्थाले संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम मिति २०७२ श्रावण ११ गते सम्पन्न गरिसकेको […]