“गुनासो सुनुवाई, जवाफदेहीसेवा र गुणस्तरीय कार्यक्रम कार्यान्वयनका लागि हाम्रो अनुरोध”
सेभ द चिल्ड्ेनसंगको साझेदारीतामा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकिकृत परियोजना लगायतका संस्थाद्वारा परियोजनाका कार्यक्रमहरुमा,
- संस्थाको नीति, नियम तथा आचारसंहिता विपरीतका कार्यहरु भएको पाईएमा ।
- गुणस्तरीय कार्यक्रम कार्यान्वयन तथा लक्षित वर्ग छनौटमा भेदभाव भएको पाईएमा ।
- जिम्मेवारीको आधारमा प्राप्त अख्तियारीे वा श्रोतको दुरुपयोग भएको पाईएमा ।
- बालबालिका र महिला माथि लै¨िक, आर्थिक, जातीय आदि कुनै पनि प्रकारका विभेद तथा दुव्र्यवहारपूर्ण कार्य भएको पाईएमा
- संस्थाका कर्मचारीले बालबालिकालाई बाल श्रमिक, जोखिमपूर्ण तथा हानि हुने खालको क्रियाकलापमा सहभागि गराएको पाईएमा ।
- संस्थाद्वारा सहयोग गरिएका शैक्षिक तथा अन्य सामाग्रीहरुको प्रयोग तथा संरक्षण नभएको पाईएमा ।
- वा संस्थाद्धारा संचालित कार्यक्रम तथा क्रियाकलापहरुको न्यूनतम मापदण्डका बारेमा जानकारी लिनु परेमा ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा गुनासो, जिज्ञासा तथा सल्लाह सुझाव संकलनका लागि स्थापित निःशुल्क टोल फ्रि नम्बर वा मोवाइल नम्बरमा फोन गरी वा कार्यालयमा रहेको गुनासो पेटिका तथा ईमेल cfm@sosec.org.np मार्फत पनि गुनासो तथा सुझाव दिन सक्नु हुनेछ ।
साझेदार संस्थाको निःशुल्क टोल फ्रि नम्बर ः १६६०८९४२००१
मोवाइल नम्बर ः ९८५८०५०१०४




